fbpx
34.8 C
Inaruwa
आइतवार, मे 28, 2023
इनरुवा । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर निर्वाचनको मिति घोषणा गरेपछि उत्पन्न भएको राजनीतिक तरङ्गले मुलुकलाई नराम्ररी तरङ्गित बनाएको छ । पार्टी भित्रको आन्तरिक विवाद र शक्ति संघर्षमा प्रधानमन्त्रीले संसद नै विघठन गरेर निर्वाचन घोषणा गरेपछि नेकपा विभाजित बनेको छ । जसको कारणले अहिले नेकपाको नेतृत्वमा रहेका प्रदेश...
टिका सिवाकोटी आचार्य यो दिवस सर्वप्रथम ल्याटिन अमेरिकाबाट शुरु भएको हो । सन १९८१ को नोभेम्वर २५ का दिन यो दिवस विश्वमै पहिलो पटक मनाइएको थियो । महिलाहरुलाई स्वतन्त्रतापूर्वक बाच्न र घर बाहिर निस्कनसमेत वन्देज थियो ।महिलाहरु त्यस्तो तानाशाह शासनको अन्त्य गरी उन्मुक्ति हुन चाहन्थे । त्यसको नेतृत्व मिरावेल परिवारका...
द वायर। उत्तर प्रदेशको हाथरसमा एक दलित किशोरीमाथिको बलात्कार र प्रताडना कम डर लाग्दो थिएन, किशोरीका आफन्तजनले शव घर लैजानका लागि गरेको आग्रह लत्याउँदै प्रहरीले रातिको समयमा लुकाएर अन्तिम संस्कार गरिदियो । बलात्कारको आरोप ठाकुर जातिका चार पुरुषमाथि लागेको छ । यो सम्पूर्ण घटनाक्रमले कथित उपल्लो जातिको अहंकार र...
प्रदेश १ सभाले राजधानीको केन्द्र तोक्दै अन्यौलग्रस्त निर्णय गरेको छ । भन्नलाई त विराटनगरलाई प्रदेशको राजधानी भनिएको छ तर प्रदेशसभाले राजधानीको निर्णय गर्दा यसलाई बृहद विराट क्षेत्रको अवधारणाभित्र राखेर राजधानी कहाँ रहने भन्ने अन्यौलतालाई स्पेश दिएको छ । विराटनगर राजधानी भनिएपनि इटहरी, इनरुवा, झुम्का, विराटचौक, दुहवी,सहित सुनसरीका अधिकांश स्थानीय...
मिडियाहरुले पनि कोरोना संक्रमितहरुको नाम लेख्दैनन् । समाजमा अवहेलित हुन सक्ने सम्भावनाको कारण मिडियाले नाम सार्वजनिक गर्दैन । केही समय अघिसम्म स्थानीय तहले संक्रमितहरुको पहिचान र उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गरेर परिक्षण गर्दा समाजमा एक किसिमको सुरक्षित महसुस गर्ने बातावरण थियो तर अहिले स्थानीय तह यस विषयमा अनभिज्ञ रहँदा स्थिति...