fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
टिका सिवाकोटी आचार्य साउन महिनालाई देवाधिदेव महादेवको प्रिय मानिन्छ । महिना त्यसैले हिन्दु धर्मावलम्बीहरुले साउन महिनाभर चोखो नितो आहार–विहार गरी ब्रत बसी महादेवलाई खुसी राख्ने गरिन्छ । महादेवलाई खुसी राख्नाले मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास छ भने भगवान शिव योगी भएको कारण हरियो रङ लगाउदा शिव भगवान खुसी हुन्छन् भन्ने...
नेपालमा हरेक जसो राजनीति दलहरुभित्र गुट, उपगुटहरु रहेका छन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र पनि देउवा, पौडेल, कोइराला, सिटौला नामधरी गुटहरु छन । मधेसवादी दलहरुमा पनि त्यस्तै गुटहरु सक्रिय छन । अहिले सबैभन्दा बढी चर्चामा रहेको भनेको सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को हो । नेकपाभित्र ओली, प्रचण्ड,...
प्रजातन्त्र र संसदीय ब्यवस्थाको हिमायती राजनीतिक दलको रुपमा आफूलाई स्थापित गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रजातन्त्र स्थापनाको लागि पटक–पटक भएका आन्दोलनको नेतृत्व गर्ने अवसर प्राप्त गरेको छ । शसस्त्रदेखि शान्तिपूर्ण आन्दोलनको नेतृत्व गरेर प्रजातन्त्रको लागि लामै त्याग गरेको नेपाली कांग्रेसमा स्थापना कालदेखि आन्तरिक रुपमा दुईदेखि तीन धारमा विभक्त रहँदै...
बैशाखबाट सुरु हुने शैक्षिक सत्र कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म सुरु हुन सकेको छैन । भाइरसको संक्रमण नियन्त्रणको लागि संघीय सरकारसहित स्थानीय सरकारसमेतले लगाएको लकडाउन लगायतको कारणसँगै सामाजिक तहमा फैलिसकेको कोरोना संक्रमणका कारण शैक्षिक संस्थाहरु खुल्न सकेका छैन । सरकारी शैक्षिक सत्रको पाँच महिना अध्यापनबिना सकिएको छ । विद्यार्थीहरु...
मिडियाहरुले पनि कोरोना संक्रमितहरुको नाम लेख्दैनन् । समाजमा अवहेलित हुन सक्ने सम्भावनाको कारण मिडियाले नाम सार्वजनिक गर्दैन । केही समय अघिसम्म स्थानीय तहले संक्रमितहरुको पहिचान र उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गरेर परिक्षण गर्दा समाजमा एक किसिमको सुरक्षित महसुस गर्ने बातावरण थियो तर अहिले स्थानीय तह यस विषयमा अनभिज्ञ रहँदा स्थिति...