fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
नेपालमा हरेक जसो राजनीति दलहरुभित्र गुट, उपगुटहरु रहेका छन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र पनि देउवा, पौडेल, कोइराला, सिटौला नामधरी गुटहरु छन । मधेसवादी दलहरुमा पनि त्यस्तै गुटहरु सक्रिय छन । अहिले सबैभन्दा बढी चर्चामा रहेको भनेको सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को हो । नेकपाभित्र ओली, प्रचण्ड,...
मिडियाहरुले पनि कोरोना संक्रमितहरुको नाम लेख्दैनन् । समाजमा अवहेलित हुन सक्ने सम्भावनाको कारण मिडियाले नाम सार्वजनिक गर्दैन । केही समय अघिसम्म स्थानीय तहले संक्रमितहरुको पहिचान र उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गरेर परिक्षण गर्दा समाजमा एक किसिमको सुरक्षित महसुस गर्ने बातावरण थियो तर अहिले स्थानीय तह यस विषयमा अनभिज्ञ रहँदा स्थिति...
उत्तम राई यो द्वन्दलाई धार्मिक मतभेद र विवादको रुपमा पनि हेर्ने गरिन्छ । जसमा एकातिर यहुदी धर्म मान्ने इजरायली छन् भने अर्कोतर्फ मुस्लिम धर्म मान्ने प्यालेस्टाइन अर्थात् फिलिस्तिनी । यो विवाद र द्वन्दलाई लिएर अन्य बाँकि देशहरु दुई कित्तामा उभिएको देखिन्छ । मुस्लिम राष्ट्रहरु प्यालेस्टाइनको पक्षमा समर्थन गर्दै इजरायली आक्रमणको...
सम्पादकीय संघीय सरकारदेखि स्थानीय तहसँम्मका तीनै तहका सरकारहरुले कोरोना संक्रमणको महामारीको बेला संक्रमितहरुको उपचार र सुरक्षाको लागि ठूलो लगानी गरेर देशैभरी कोभिड अस्पतालदेखि आइसोलेसन र क्वारेन्टिनहरुको स्थापना गरेका छन । यो वर्ष कोभिड अस्पताल, पीसीआर परिक्षण, आइसोलेसन निर्माण, हेल्डिङ सेन्टरदेखि क्वारेन्टिनको ब्यवस्थापन लगायतको काममा राज्यको ठूलो लगानी भएको छ ।...
इनरुवा । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर निर्वाचनको मिति घोषणा गरेपछि उत्पन्न भएको राजनीतिक तरङ्गले मुलुकलाई नराम्ररी तरङ्गित बनाएको छ । पार्टी भित्रको आन्तरिक विवाद र शक्ति संघर्षमा प्रधानमन्त्रीले संसद नै विघठन गरेर निर्वाचन घोषणा गरेपछि नेकपा विभाजित बनेको छ । जसको कारणले अहिले नेकपाको नेतृत्वमा रहेका प्रदेश...