fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
सम्पादकीय संघीय सरकारदेखि स्थानीय तहसँम्मका तीनै तहका सरकारहरुले कोरोना संक्रमणको महामारीको बेला संक्रमितहरुको उपचार र सुरक्षाको लागि ठूलो लगानी गरेर देशैभरी कोभिड अस्पतालदेखि आइसोलेसन र क्वारेन्टिनहरुको स्थापना गरेका छन । यो वर्ष कोभिड अस्पताल, पीसीआर परिक्षण, आइसोलेसन निर्माण, हेल्डिङ सेन्टरदेखि क्वारेन्टिनको ब्यवस्थापन लगायतको काममा राज्यको ठूलो लगानी भएको छ ।...
२०७६ साल चैत्र ११ गतेदेखिको लकडाउन लगभग अहिलेसम्म पनि कुनै कुनै रुपमा कायमै छ । संघीय सरकारले लकडाउन साउन ६ गतेबाटै अन्त्य गरेपनि स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयहरुले जारी गर्ने निषेधाज्ञा, निषेधित क्षेत्र र स्थानीय सरकारले जारी गर्ने गरेको लकडाउनको आदेश कुनै न कुनै रुपमा मुलुकमा जारी नै...
बैशाखबाट सुरु हुने शैक्षिक सत्र कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म सुरु हुन सकेको छैन । भाइरसको संक्रमण नियन्त्रणको लागि संघीय सरकारसहित स्थानीय सरकारसमेतले लगाएको लकडाउन लगायतको कारणसँगै सामाजिक तहमा फैलिसकेको कोरोना संक्रमणका कारण शैक्षिक संस्थाहरु खुल्न सकेका छैन । सरकारी शैक्षिक सत्रको पाँच महिना अध्यापनबिना सकिएको छ । विद्यार्थीहरु...
सरकार अहिले विद्यालय खोल्ने तयारीमा जुटेको छ । केन्द्रमा शिक्षा मन्त्रालय र प्रदेशहरुमा सामाजिक विकास मन्त्रालयले आ–आफ्ना ढंगले छलफलहरु थालेका छन । सरकारले भदौ १६ गतेबाट विद्यालय खोलेर भर्ना अभियान सञ्चालन गर्ने लगायतको तयारी गरेको थियो तर देशभरीका अधिकांश स्थानीयतहहरुले आ–आफ्नो क्षेत्रमा कोरोना सामाजिक स्तरसम्मै फैलिन थालेको भन्दै लकडाउन...
नेपालमा कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न नसक्नुको पछाडि एउटा कारण प्रवल रुपमा महसुस हुन थालेको छ । त्यो भनेको भाइरस परिक्षणको लािग आवश्यक पीसीआर मेसिनको अभाव । पहिला काठमाडौको टेकुमा रहेको ल्याबमा मात्रै परिक्षणको ब्यवस्था थियो । त्यसपछि क्रमस त्यो सातै प्रदेशमा पुग्यो । प्रदेश १ मा बीपी कोइराला...