fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
प्रा.डा. बद्रीविशाल पोखरेल प्रा.डा.महेन्द्र लावतीजीले एक चर्चित अनलाइन पत्रिकामा २०७७ साल भाद्र १ गते के आदिवासी जनजाति असक्षम हुन् शीर्षक लेखमा लोकतान्त्रिक शासन कालको यो चालिस वर्षमा २० मध्ये १४ जना बाहुन प्रधानमन्त्री भए भने ५ जना क्षेत्री भए भन्नु भएको पाइन्छ । अर्थात् यस बीचका आदिवासी जनजातिबाट एक...
मुलुक अहिले कोरोना महामारीको कारण थला पर्ने अवस्थामा छ । कोरोनाले मानव स्वास्थ्यलाई त गंभिर चुनौति दिईनै रहेको छ । यसबाट बच्ने सामाजिक दुरी र हिमचिमलाई कम गर्न गरिएको लकडाउनले मुलुकको अर्थतन्त्रलाई पनि नराम्ररी प्रभावित पारेको छ । अहिले मुलुक आयात कम हुँदा त्यसले ब्यापार घाटालाई केही कम गरेको...
नेपालमा हरेक जसो राजनीति दलहरुभित्र गुट, उपगुटहरु रहेका छन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र पनि देउवा, पौडेल, कोइराला, सिटौला नामधरी गुटहरु छन । मधेसवादी दलहरुमा पनि त्यस्तै गुटहरु सक्रिय छन । अहिले सबैभन्दा बढी चर्चामा रहेको भनेको सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को हो । नेकपाभित्र ओली, प्रचण्ड,...