fbpx
23.8 C
Inaruwa
शुक्रवार, मार्च 31, 2023
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा संगित र पत्रकारीता क्षेत्रमा योगदान पु¥याए वापत दुईजनालाई सम्मान गरिएको छ । सावित्री–गोपाल स्मृत्ति ट्रष्टको ११ औ स्मृती दिवशका अवसरमा शनिवार संगितकार रवि रिमाल र पत्रकार किशोरकुमार कार्कीलाई सम्मान गरिएको हो । सावित्री–गोपाल स्मृती ट्रष्टका अध्यक्ष रोशन भट्टराईका अनुसार ‘चरि उड्यो बादल छुनलाई’ जस्ता चर्चित बोलका...