fbpx
29.6 C
Inaruwa
मंगलवार, मे 30, 2023
इनरुवा । विभिन्न क्षेत्रमा योगदान दिदै आएका चारजना स्रष्टाहरुलाई इनरुवामा एक समारोहका बिच सावित्रि–गोपाल सम्मान प्रदान गरिएको छ । सावित्रि–गोपाल स्मृती ट्रष्टको आयोजनामा भएको स्रष्टा सम्मान तथा कवि गोष्ठी कार्यक्रममा गित संगित र संचार क्षेत्रमा योगदान पु¥याउने व्यत्तीत्वहरुलाई पुरस्कारसहित सम्मान गरिएको हो । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले वरिष्ठ गायक आन्नद...
सागर तिम्सिना बा,, आज तिम्रो मुख हेर्ने दिन मलाई तिम्रो सम्झना आइरहेछ। तिमिसंग बिताएका हरेक पलले आज मलाई सताइरहेछ। हामिलाई बाच्न योग्य बनाएर तिमी शुन्यमा बिलायौ, हामिलाई संसार देखाएर तिमिले संसार छाडिदियौ। तिमिले रत्तिभर कमि नराखी हाम्रो पालनपोषण गर्यौ विपन्नताले निहुरिएको परिवारलाई स्वाभिमानी भएर बाच्न सिकायौ, अरुलाई ठगेर हाम्रो पढाई खर्च जुटाएनौ अरुसंग झूटो बोलेर हामिलाई खुशी बनाएनौ, हामी बिरामी हुदा जडीबुटीले काम चलायौ ऋण काढेर...