fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
नेपाली कांग्रेस इनरुवालाई १२ वर्षदेखि निरन्तर नेतृत्व गरिरहेका इनरुवा नगरपालिकाका मेयर राजन मेहताले अर्को कार्यकालको लागि पनि आफ्नो दावेदारी प्रस्तुत गरेका छन । युवा उमेरमै विद्यार्थी र युवा फाँटको उच्च तहमा रहेर नेतृत्व गरिसकेका उनी यो क्षेत्रमा नेपाली कांग्रेसभित्र सम्भावना बोकेका युवा नेताको रुपमा स्थापित भईसकेका छन । प्रदेशदेखि...
टिका सिवाकोटी आचार्य साउन महिनालाई देवाधिदेव महादेवको प्रिय मानिन्छ । महिना त्यसैले हिन्दु धर्मावलम्बीहरुले साउन महिनाभर चोखो नितो आहार–विहार गरी ब्रत बसी महादेवलाई खुसी राख्ने गरिन्छ । महादेवलाई खुसी राख्नाले मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास छ भने भगवान शिव योगी भएको कारण हरियो रङ लगाउदा शिव भगवान खुसी हुन्छन् भन्ने...
इनरुवा । कुनै समय इनरुवाको खेलकुदले राष्ट्रिय स्तरमा राम्रै पहिचान बनाएको थियो । इनरुवाका भलिवल खेलाडीहरुको राष्ट्रिय टिममा राम्रै पहिचान र योगदान रह्यो । त्यसपछि क्रिकेटको प्रदेश र राष्ट्रिय स्तरको उमेर समूहमा पनि यहाँका खेलाडीहरुले स्थान बनाए । अझै इनरुवामा जन्मिएका शैलेन्द्रराज नेपालले त अहिले अमेरिकामा राम्रो निर्णायकको रुपमा आफूलाई...
उत्तम राई यो द्वन्दलाई धार्मिक मतभेद र विवादको रुपमा पनि हेर्ने गरिन्छ । जसमा एकातिर यहुदी धर्म मान्ने इजरायली छन् भने अर्कोतर्फ मुस्लिम धर्म मान्ने प्यालेस्टाइन अर्थात् फिलिस्तिनी । यो विवाद र द्वन्दलाई लिएर अन्य बाँकि देशहरु दुई कित्तामा उभिएको देखिन्छ । मुस्लिम राष्ट्रहरु प्यालेस्टाइनको पक्षमा समर्थन गर्दै इजरायली आक्रमणको...
इनरुवा । प्राज्ञ उपेन्द्र बस्नेत पागको स्मृतिमा सिर्जनमा इनरुवाको दशौँ श्रृंखला आयोजना गरिएको छ । वर्णमाला दैनिकको सहकार्यमा प्रत्येक महिनाको एक दिन इनरुवामा आयोजना गरिने साहित्यीक कार्यक्रम सिर्जनामा इनरुवाको आयोजना हुँदै आएको छ । शनिवार आयोजित कार्यक्रममा कार्यक्रममा प्राज्ञ स्व .उपेन्द्र पागलको फोटोमा माल्यार्पण गरेर उनीसँग सम्बन्धित रचनाहरू, स्वतन्त्र रचनाहरू वाचन...