fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022

म के लेखौं ?

म के बोलौं ? अथवा, के लेखौं ? म जति बोल्छु ती सबै प्रतिध्वनित हुँदै आफ्नै कानमा बज्छ। म जति लेख्छु ती सबैको समीक्षा आफैले गर्नुपर्छ। आजभोली मान्छे, आफूसँग -- आफै व्यस्त छ अर्थात, बेफुर्सदी भएको छ। कोहि धन्धामा छ कोहि बन्दमा छ कोहि - कोहि त आफ्नै फन्दामा छ जे - जति बाकी छ त्यो सबै प्रतिबन्धमा छ म के लेखौं ? कसैलाई जिम्मेवारीको बोध छैन कर्तव्य के हो...
इनरुवा । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर निर्वाचनको मिति घोषणा गरेपछि उत्पन्न भएको राजनीतिक तरङ्गले मुलुकलाई नराम्ररी तरङ्गित बनाएको छ । पार्टी भित्रको आन्तरिक विवाद र शक्ति संघर्षमा प्रधानमन्त्रीले संसद नै विघठन गरेर निर्वाचन घोषणा गरेपछि नेकपा विभाजित बनेको छ । जसको कारणले अहिले नेकपाको नेतृत्वमा रहेका प्रदेश...
द वायर। उत्तर प्रदेशको हाथरसमा एक दलित किशोरीमाथिको बलात्कार र प्रताडना कम डर लाग्दो थिएन, किशोरीका आफन्तजनले शव घर लैजानका लागि गरेको आग्रह लत्याउँदै प्रहरीले रातिको समयमा लुकाएर अन्तिम संस्कार गरिदियो । बलात्कारको आरोप ठाकुर जातिका चार पुरुषमाथि लागेको छ । यो सम्पूर्ण घटनाक्रमले कथित उपल्लो जातिको अहंकार र...
सागर तिम्सिना बा,, आज तिम्रो मुख हेर्ने दिन मलाई तिम्रो सम्झना आइरहेछ। तिमिसंग बिताएका हरेक पलले आज मलाई सताइरहेछ। हामिलाई बाच्न योग्य बनाएर तिमी शुन्यमा बिलायौ, हामिलाई संसार देखाएर तिमिले संसार छाडिदियौ। तिमिले रत्तिभर कमि नराखी हाम्रो पालनपोषण गर्यौ विपन्नताले निहुरिएको परिवारलाई स्वाभिमानी भएर बाच्न सिकायौ, अरुलाई ठगेर हाम्रो पढाई खर्च जुटाएनौ अरुसंग झूटो बोलेर हामिलाई खुशी बनाएनौ, हामी बिरामी हुदा जडीबुटीले काम चलायौ ऋण काढेर...
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ का गुणराज यादवको हत्याको पछाडि उनको गाउँकै केही युवतिसँगको यौन सम्बन्ध प्रमुख कारक रहेको देखिएको छ । उनको हत्याको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले यादवको अबैद्य यौन सम्बन्धकै कारण हत्या भएको निष्कर्ससहित पाँच जनालाई मंगलबाट सुनसरी जिल्ला अदालतमा म्याद थप गरेको छ । प्रहरी स्रोतले...