fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
२०७६ साल चैत्र ११ गतेदेखिको लकडाउन लगभग अहिलेसम्म पनि कुनै कुनै रुपमा कायमै छ । संघीय सरकारले लकडाउन साउन ६ गतेबाटै अन्त्य गरेपनि स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयहरुले जारी गर्ने निषेधाज्ञा, निषेधित क्षेत्र र स्थानीय सरकारले जारी गर्ने गरेको लकडाउनको आदेश कुनै न कुनै रुपमा मुलुकमा जारी नै...
इनरुवा नगरपालिकाको उपमेयर पदमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी बिनिताकुमारी मेहता इनरुवाको कांग्रेस राजनीतिका पुराना सम्मानित नेता श्रीलाल मेहताकी माईली बुहारी हुन । सुनसरी कांग्रेस प्रभावशाली युवा नेता योगेन्द्रप्रसाद मेहताकी धर्मपत्नी बिनिता कांग्रेसको प्रदेश प्रतिनिधि, प्रदेश सभा क्षेत्रीय कार्य समिति सदस्य हुन । इनरुवा पोलिक्लिनिक, नेशनल मेडिसिन सेन्टरकी सञ्चालक सफल...
नेपालमा हरेक जसो राजनीति दलहरुभित्र गुट, उपगुटहरु रहेका छन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र पनि देउवा, पौडेल, कोइराला, सिटौला नामधरी गुटहरु छन । मधेसवादी दलहरुमा पनि त्यस्तै गुटहरु सक्रिय छन । अहिले सबैभन्दा बढी चर्चामा रहेको भनेको सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को हो । नेकपाभित्र ओली, प्रचण्ड,...
इनरुवा । इनरुवा नगरपालिकाले बजार क्षेत्रका ६ जना घरधनीलाई भदौ १ गतेसम्म घर भत्काउन दिएको अन्तिम समयसिमालाई बेवास्ता गर्दै घर नभत्काएपछि आफैले भत्काउने तयारी गरेको छ ।नगरपालिकाले इनरुवा १ का प्रकाश राठी, प्रदिप राठी, प्रदिप सोनी, दिलिप सोनी, संसाद इराकी, नौसाद इराकीका नाममा साउन २६ गतेको मितिमा अवरोध गरिएको...
नेपाली कांग्रेस इनरुवालाई १२ वर्षदेखि निरन्तर नेतृत्व गरिरहेका इनरुवा नगरपालिकाका मेयर राजन मेहताले अर्को कार्यकालको लागि पनि आफ्नो दावेदारी प्रस्तुत गरेका छन । युवा उमेरमै विद्यार्थी र युवा फाँटको उच्च तहमा रहेर नेतृत्व गरिसकेका उनी यो क्षेत्रमा नेपाली कांग्रेसभित्र सम्भावना बोकेका युवा नेताको रुपमा स्थापित भईसकेका छन । प्रदेशदेखि...