fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
मिडियाहरुले पनि कोरोना संक्रमितहरुको नाम लेख्दैनन् । समाजमा अवहेलित हुन सक्ने सम्भावनाको कारण मिडियाले नाम सार्वजनिक गर्दैन । केही समय अघिसम्म स्थानीय तहले संक्रमितहरुको पहिचान र उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गरेर परिक्षण गर्दा समाजमा एक किसिमको सुरक्षित महसुस गर्ने बातावरण थियो तर अहिले स्थानीय तह यस विषयमा अनभिज्ञ रहँदा स्थिति...

” साह्रै झोक चल्छ “

कहिलेकाही साह्रै झोक चल्छमिलेका चीजहरु बिगार्न मनलाग्छ,भत्किएका जोडेर मिलाउँन मनपर्छसबैकुरा उथलपुथल पारिदिउँ झै लाग्छउतारचढाव गराएर लथालिङ्ग बनाउँन मनलाग्छ।तल बग्दै गरेको खोलालाईमाथी नै फर्काउन मनलाग्छउदाउदै गरेको सूर्यलाईसूर्यास्त गराउन मनलाग्छ बिद्रोहीअराजकर, उद्दण्द भएरसबैकुरा फेरबदल गर्न मनलाग्छ।कहिलेकाही साह्रै झोक चल्छहिमाललाई समुन्द्रमार, समुन्द्रलाई हिमाल बनाउँन मनलाग्छ।पुजारीलाई सत्तामार, नेतालाई मन्दिरमा राख्न मनलाग्छ।मुस्लिमलाई हिन्दुबौद्धलाई इसाईर, हिन्दुहरुलाई...
सम्पादकीय संघीय सरकारदेखि स्थानीय तहसँम्मका तीनै तहका सरकारहरुले कोरोना संक्रमणको महामारीको बेला संक्रमितहरुको उपचार र सुरक्षाको लागि ठूलो लगानी गरेर देशैभरी कोभिड अस्पतालदेखि आइसोलेसन र क्वारेन्टिनहरुको स्थापना गरेका छन । यो वर्ष कोभिड अस्पताल, पीसीआर परिक्षण, आइसोलेसन निर्माण, हेल्डिङ सेन्टरदेखि क्वारेन्टिनको ब्यवस्थापन लगायतको काममा राज्यको ठूलो लगानी भएको छ ।...
२०७६ साल चैत्र ११ गतेदेखिको लकडाउन लगभग अहिलेसम्म पनि कुनै कुनै रुपमा कायमै छ । संघीय सरकारले लकडाउन साउन ६ गतेबाटै अन्त्य गरेपनि स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयहरुले जारी गर्ने निषेधाज्ञा, निषेधित क्षेत्र र स्थानीय सरकारले जारी गर्ने गरेको लकडाउनको आदेश कुनै न कुनै रुपमा मुलुकमा जारी नै...

म के लेखौं ?

म के बोलौं ? अथवा, के लेखौं ? म जति बोल्छु ती सबै प्रतिध्वनित हुँदै आफ्नै कानमा बज्छ। म जति लेख्छु ती सबैको समीक्षा आफैले गर्नुपर्छ। आजभोली मान्छे, आफूसँग -- आफै व्यस्त छ अर्थात, बेफुर्सदी भएको छ। कोहि धन्धामा छ कोहि बन्दमा छ कोहि - कोहि त आफ्नै फन्दामा छ जे - जति बाकी छ त्यो सबै प्रतिबन्धमा छ म के लेखौं ? कसैलाई जिम्मेवारीको बोध छैन कर्तव्य के हो...