fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
इनरुवा । इनरुवा नगरपालिकाले बजार क्षेत्रका ६ जना घरधनीलाई भदौ १ गतेसम्म घर भत्काउन दिएको अन्तिम समयसिमालाई बेवास्ता गर्दै घर नभत्काएपछि आफैले भत्काउने तयारी गरेको छ ।नगरपालिकाले इनरुवा १ का प्रकाश राठी, प्रदिप राठी, प्रदिप सोनी, दिलिप सोनी, संसाद इराकी, नौसाद इराकीका नाममा साउन २६ गतेको मितिमा अवरोध गरिएको...
इनरुवा । कोराना भाइरस सक्रमित भएका नेपाली काग्रेस सुनसरीका जिल्ला सदस्य तथा औषधी व्यवसायी योगेन्द्रप्रसाद मेहताको पछिल्लो पिसिआर रिर्पोट नेगेटिभ आएको छ । इनरुवा नगरपालिका स्वास्थ्य शाखाका संयोजक मिश्रीलाल मेहताले भने बुधवार उनको स्वाव लिएर पिसिआर परिक्षणका लागी विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ल्यावमा पठाईएको थियो । विपी धरानमा गरिएको...