fbpx
23.9 C
Inaruwa
सोमवार, नोभेम्बर 28, 2022
Scattering of fake notes in Koshi-Harinagar-Bhokraha-Barahkshetra-Barju and other areas of Sunsari
Gachchdar's cadres circulated internally to heat up the election atmosphere of Bhagwati
दुहवी । आफ्नो सबै खाले चुनावी योजनाहरु असफल हुन थालेपछि सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसकातर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विजयकुमार गच्छदार मतदाताहरुलाई ‘इमोस्नल बार्गेनिङ’ गर्न लागिपरेका छन । निरन्तर छ पटकसम्म चुनाव जित्दा कहिल्यै मतदातको घर दैलो नटेकेका गच्छदार यसपटक बाध्यताबस मतदाताको पाउ छुन, अंकमाल गर्न घरदैलोमा खटिएका...
दुहवी । कार्यकर्ता परिचालन गरेर निर्वाचन अभियान सञ्चालन गर्ने आफ्नो पुरानौ शैलालाई बाध्यताबस सुनसरी क्षेत्र नम्बर ३ का नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार पहिलो पटक मतदाताको घरदैलौमै पुगेर मत माग्न बाध्य भए। पर्टीभित्रको आन्तरिक द्धन्द र मतदाताको असन्तुष्टी लगातार आउन थालेपछि गच्छदार बाध्य भएर मतदाताको घरमा पहिलो पटक जान बाध्य...
गच्छदारलाई चुनाव जितेपनि सपथ खान नपाउने, मन्त्री बन्न नसक्ने र दोषी ठहरिए खेर जाने कुराकाे स्पष्टिकरण दिदैमा हैरानी दुहवी । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ मा प्राप्त मतको आधारमा नेपाली कांग्रेसभन्दा नेकपा एमाले नेतृत्वको गठबन्धन धेरै अगाडि देखिएको छ। सो क्षेत्रमा इटहरी उपमहानगरपालिकाको वडा नम्बर ६,...
दुहवी । एक जना देशमै सबैभन्दा बढी सत्तामा बसेका नेता र अर्को लघुवित्त सञ्चालन गरेर पैसाको ठूलै चलखेल गर्न सक्ने भनेर चिनिएका उम्मेदवारबीचको प्रतिष्पर्घाले सो क्षेत्रका अधिकांश विपन्न मतदाताहरुलाई आफ्नो प्रतिनिधि कस्लाई छान्ने भन्ने सकस देखिएको छ । २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका नेपाली कांग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छदार...
सुनसरी । परम्परागत रुपमै नेपाली कांग्रेसको प्रभाव क्षेत्रको रुपमा रहेको सुनसरीको २ नम्बर निर्वाचन क्षेत्रमा निर्वाचनको मिति नजिकिदै जाँदा यसपटकको प्रतिनिधिसभातर्फ कडा प्रतिस्पर्धा हुने देखिएको छ । त्यहाँ प्रदेश–१ का मुख्यमन्त्रीसमेत भइसकेका नेकपा ( एमाले)का स्थायी कमिटी सदस्य भीम आचार्य र लगातार दुईपटक संघीय सांसद भएर राज्यमन्त्री भइसकेका नेपाली कांग्रेसका...