fbpx
23.8 C
Inaruwa
शुक्रवार, मार्च 31, 2023
इनरुवा । इनरुवा नगरपालिकाका पुर्वमेयर राजन मेहताले बेपता बनाएको भनिएको सेन्ट्रो कारको खोजीको भइरहेको समयमा कार काठमाण्डौको सडकमा गुडदै गरेको फेला परेको छ । जिल्ला समन्वय समिति सुनसरीका प्रमुख एवम जिल्ला समन्वय समिति महासंघका अध्यक्षसमेत रहेका इनरुवा नगरपालिकाका मेयर राजन मेहतामाथि आफू मेयर रहँदा प्रयोग गरेको एक कार र मोटरसाइकल...
इनरुवा । पूर्व नगर प्रमुख राजन मेहताले कार्यकाल सकिएको झण्डै एक वर्ष पुग्न लाग्दा समेत आफूले ब्यक्तिगत प्रयोगको लागि लगेको एउटा कार र स्कुटर पटक–पटकको ताकेता पछि पनि फिर्ता नगरेपछि इनरुवा नगरपालिकाले प्रहरी र प्रशासनलाई गुहारेको छ । मेहताले नगर प्रमुखको जिम्मेबारीमा रहँदा व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने गरेको बा १...
इनरुवा । इनरुवा नगरपालिकाको करिब एक करोड बढी लगानीमा निर्माण भएको चरा संग्राहलय व्यक्तिका नाममा रहेको तथ्य फेला परेको छ । इनरुवा नगरपालिकामा २०७४ सालमा निर्वाचित जनप्रतिनिधिले पहिलो नगरसभाबाट चरा संग्राहलय फाइन आर्टका नामबाट गौरवशाली योजनाको रुपमा अगाडि सारिएको उक्त योजनाको भौतिक पूर्वाधार भवन रहेको जग्गा व्यक्तिका नाममा रहेको पाइएको...
इनरुवा । इनरुवा नगरपालिकामा दैनिक नगरबासीले तिरेको कर बापतको राजस्व रकम वडाध्यक्षहरुले ब्यक्तिगत उपभोगको लागि प्रयोग गर्ने गरेको पाईएको छ । इनरुवा नगरपालिका १० वटै वडामा रहेका वडा कार्यालयहरुले चालु आर्थिक वर्षको साउन महिनादेखि नगरपालिकाको राजस्व शाखामा कर बापतको लिएको रकम दाखिला नगरेको पाईएको हो । आन्तरिक आयतर्फको आम्दामी शुन्य अवस्थामा...
इनरुवा । आगामि माघ २८ गते इनरुवा उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा नेतृत्वको दावीसहित कांग्रेस आवद्ध ब्यापारीहरुले नै अलग–अलग प्यानल बनाएर मनोनयन दर्ता गराएपछि नेपाली कांग्रेस समस्यामा परेको छ । नयाँ नेतृत्वका लागि नेपाली कांग्रेस आबद्ध तीन जना ब्यापारी नेताहरुले दावीसहित उम्मेदवारी दिएपछि त्यसलाई मिलाउन कांग्रेसलाई...