इनरुवा । बैदेशिक रोजगारीको क्रममा हुने ठगीमा पीडितलाई न्याय र ठग्नेलाई कारवाहीको प्रक्रियाको विषयमा आइतवार सुनसरी सदरमुकाम इनरुवामा प्रहरीलाई अभिमुखिकरण गरिएको छ ।
सुरक्षित आप्रवासन परियोजना (सामी)ले जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत अनुसन्धान, उजुरी र मेलमिलाप लगायतका शाखाहरुमा कार्यरत प्रहरी अधिकृतदेखि जवानसम्मका कर्मचारीहरुलाई बैदेशिक रोजगारका क्रममा ठगिमा पर्ने सर्वसाधारण र...
सुरेन्द्र चौधरी, औरावनी । सुनसरीको गढी गाउँपालिका २ नम्बर वडामा रहेको सिजी फुड्स प्रालिमा योग शिविर आयोजना गरिएको छ ।
यसवर्षको अन्र्तराष्ट्रिय योग दिवशको अवसर पारेर योग प्रशिक्षकहरुले सिजी फुड्स प्रालिमा कार्यरत मजदुर तथा कर्मचारीहरुलाई योग सम्बन्धी ज्ञानमुलक जानकारी दिनुका साथै शिविरमा प्रशिक्षण दिएको हो ।
शुभारम्भ मासिकका सम्पादक दिनेश पोखरेल...
इनरुवा । इनरुवा नगरपालिका ३ नम्बर वडाका एक दम्पतीले आफ्नी नातिनीको जन्मदिन मनाउने खर्चले गरिब दलित बालबालिकालाई आखाँ शिविर गरेका छन ।
इनरुवा ३ निवासी पर्शुराम घिमिरे र अम्बीका घिमिरेले हाल अष्ट्रेलियाको क्यानवेरामा बसोबास गर्ने छाेरी ज्वाई दिवश निराैला र पुजा घिमिरेकाे पहिलाे सन्तान नातिनी आश्वी घिमिरे निराैलाको पहिलो जन्मोत्सवका...
इनरुवा । सुनसरी जिल्लामा आजदेखि विद्यालय तथा खोप केन्द्रहरुमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई टाइफाइड रोगविरुद्धको खोप लगाईने भएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीका अनुसार चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा टाइफाइड रोगविरुद्धको खोप लगाईने भएको हो ।
स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईका अनुसार सुनसरी जिल्लामा १५...
इनरुवा । इनरुवा ३ स्थित राधाकृष्ण मन्दिर निमार्णका लागि इनरुवा नगरपालिकाले गठन गरेको उपभोत्ता समितीमा दलिय भागवण्डा नमिल्दा विकास योजना फिर्ता हुने गरि विवाद भएको छ ।
मन्दिर निर्माण उपभोक्ता समितीमा ३ नम्बर वडा कार्यालयले एकलौटी रुपमा मानिसहरु राखेको भन्दै नेपाली काग्रेस ३ नम्बर वडा कार्यसमितीले लेटर प्याडमा उपभोक्ता समिती...