इनरुवा । २०६५ भदौ २ गते सप्तकोशी नदीले तटबन्ध फुटाएर मरुभूमीमा परिणत गरिदिएको आफ्नो परिवारको अन्नदाता जग्गालाई हेरेर पुर्पुरोमा हात राख्ने किसानहरु यतिवेला त्यही मरुभूमीमा सुन फलाउने योजनामा ब्यस्त छन ।
सुनसरीको कोशी गाउँपालिकाले अध्यक्ष कृषि आधुनिकीकरण परियोजना सुरु गरेर मरुमूमी बनेको जग्गामा उपयूक्त खेती गर्ने योजनासहित अनुदान दिन थालेपछि...
चितवन । प्रविधिको प्रयोगबाट चितवनमा बिना खनजोत गहुँखेती गर्न शुरु गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनको सहयोगमा भरतपुर महानगरपालिका–५ मा करिब ८० बिघा जमिन बिना खनजोत गहुँखेती शुरु गरिएको हो ।जिरो टिलेज मेसिनको प्रयोग गरी गहुँखेती गरिएको कृषि ज्ञान केन्द्र चितवनका योजना अधिकृत एवं बिना खनजोत गहुँखेती प्रविधिका...
इटहरी । पशुपालक किसानलाई राहत स्वरुप सुनसरीको इटहरीमा गाई भैसी सुत्केरी भएपछि स्थानीय सरकारले किसानलाई भत्ता दिएको छ ।
इटहरी उपमहानगरपालिकाले गाई, भैंसी सुत्केरी हुँदा दानापानीमा खर्च गर्न नसक्ने किसानलाई गाई, भैंसी सुत्केरी भत्ता दिइएको हो ।
इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमका अनुसार जीविकोपार्जनका लागि गाई, भैसी पाल्ने किसानलाई प्रोत्साहन गर्न...
काठमाडौं । सरकारले बंगलादेशबाट ५० मेट्रिकटन युरिया मल पैँचोमा ल्याउने औपचारिक निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बंगलादेशबाट मल ल्याउन कृषि मन्त्रालयलाई सहमति दिएको मन्त्रालय स्रोतले जनाएको छ ।
‘मल ल्याउने विषयमा अनौपचारिक सहमति बने पनि औपचारिक प्रकृयाका लागि सरकारले बिहीबार निर्णय गरेको हो,’ मन्त्रालय स्रातले भन्यो ।
सरकारको...
इनरुवा । सुनसरीमा धान खेती गर्ने किसानहरुले सरकारी अनुदान र प्राविधिक सहयोगमा धानजोन कार्यालयबाट दिईने सेवा र अनुदानको सदुपयोग भएको दावी गरेका छन ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना परियोजना कार्याव्यन ईकाइ धान जोन सुनसरीमा आवद्ध रहेका किसानहरुको समुह र संचालक समितिले धान जोन कार्यक्षेत्रका किसानहरुलाई सरकारले दिएको अनुदान र प्राविधिक...