fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
काठमाडौं । धानमा हाल्ने समयमा किसान समक्ष मल पु¥याउन नसक्ने ठेकेदारको धरौटी जफत गरी उनीहरुलाई कालोसूचिमा राखिने भएको छ। गत पुसमै ठेक्का लिएर भदौ लाग्दासम्म किसानसमक्ष मल नपु¥याउने दुईवटा ठेकदार कम्पनीको ५÷५ करोड रुपैयाँ धरौटी सरकारले जफत गर्ने भएको हो । यी दुवै कम्पनीलाई कालोसूचीमा राख्नका लागि समेत कृषि मन्त्रालयले सिफारिस...
इनरुवा । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीमार्फत सञ्चालित पशु विकास कार्यक्रमलाई सरोकारवालाहरुले सकारात्मक भनेका छन् । पशु विकासका कार्यक्रमले किसानहरुको क्षमता विकासका साथै आयआर्जनमा टेवा पु¥याउने कार्य गरेको सरोकारवालाहरुको ठहर छ । सांसद प्रतिनिधिसहित विभिन्न दल आवद्ध विद्यार्थी नेतासहितका अगुवाहरुले स्थलगत निरीक्षण पश्चात त्यस्तो बताएका हुन् । कार्यालयमार्फत...
इनरुवा । सुनसरीको दक्षिणवर्ती भारतिय सिमाक्षेत्रसँग जोडिएका किसानले आधुनिक रुपमा गरिएको व्यवसायीक तरकारी खेती मार्फत वार्षिक लाखौ आम्दानी गर्न थालेका छन । सुनसरीको देवानगञ्ज र बर्जु गाँउपालिकामा वर्षामा समयमा मात्र आकाशे पानीको भरमा हुने सिचाईबाट खेती गर्दै आएका किसानहरु कृषिमा यान्त्रिकरण भित्रीएसगै आधुनिक रुपमा व्यवसायी तरकारी खेती गरि लाखौ आम्दानी...
औरावनी । सुनसरीको गढी गाउँपालिका ५ र ६ का किसानहरुले गडन खोलामा बाँध बाँधेर सिचाईको व्यवस्था मिलाउन माग गरेका छन् । इनरुवा र गढी गाउँपालिकाको सीमामा पर्ने सो खोलाबाट करिब तीन हजार हेक्टर क्षेत्रफलमा सिचाईको सम्भावना रहेकोले गडन खोलामा बाँध बाँधेर सिचाईको व्यवस्था मिलाउन स्थानीयले माग गरेका हुन । विगतमा स्थानीयहरुले...
इनरुवा । सुनसरीमा धान खेती गर्ने किसानहरुले सरकारी अनुदान र प्राविधिक सहयोगमा धानजोन कार्यालयबाट दिईने सेवा र अनुदानको सदुपयोग भएको दावी गरेका छन । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना परियोजना कार्याव्यन ईकाइ धान जोन सुनसरीमा आवद्ध रहेका किसानहरुको समुह र संचालक समितिले धान जोन कार्यक्षेत्रका किसानहरुलाई सरकारले दिएको अनुदान र प्राविधिक...