fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ मा मकै साइलेज मेसिनबाट हरियो मकैको बोटबाटै पशुआहारा उत्पादन सुरु गरिएको छ । दुग्घ उत्पादन तथा खेतीका लागी पशुपालन गर्ने किसानलाई सन्तुलित आहारा आफनै गाँउघरमा उत्पादन गर्न सहज बनाउने गरि मकै साइलेज मेसिनबाट आहारा उत्पादन थालिएको हो । भोक्राहामा साइलेज मेसिन भित्र्याएका सुरेन्द्र श्रेष्ठले ६५...
इनरुवा । सुनसरीको दक्षिणवर्ती भारतिय सिमाक्षेत्रसँग जोडिएका किसानले आधुनिक रुपमा गरिएको व्यवसायीक तरकारी खेती मार्फत वार्षिक लाखौ आम्दानी गर्न थालेका छन । सुनसरीको देवानगञ्ज र बर्जु गाँउपालिकामा वर्षामा समयमा मात्र आकाशे पानीको भरमा हुने सिचाईबाट खेती गर्दै आएका किसानहरु कृषिमा यान्त्रिकरण भित्रीएसगै आधुनिक रुपमा व्यवसायी तरकारी खेती गरि लाखौ आम्दानी...
सुनसरी । सप्तकोशी नदी तटबन्द भत्काएर पस्दा बगर बनेको सुनसरीको कोशी कटान क्षेत्रका किसानहरु केही समयअघि जग्गामा डुङ्डुङ्ती उडिरहेको बालुवा हेरेर पुर्पुरोमा हात राख्ने अवस्थामा थिए । तर अहिले उनीहरुको लागि यही कहाली लाग्दो बालुवाको डङ्गुर भएको क्षेत्र बरदान सावित हुँदै गएको छ ।२०६५ भाद्र २ गते सप्तकोशी कटानले सुनसरी...
रत्ननगर । तीन हप्तादेखि जारी निषेधाज्ञाले फार्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा मासुको मूल्यमा गिरावट आएको छ । पोल्ट्रीको राजधानीका रुपमा परिचित चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात गर्न नसक्दा मासुको मूल्यमा गिरावट आएको हो । एक हप्ताअघि प्रतिकेजी खुद्रा रु ४२० रहेको कुखुराको मासुको मूल्य अहिले रु २०० पुगेको छ...
दमौली । तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरका सीता थापा मल आउने थाहा पाएपछि शुक्रबार बिहानै सार्वजनिक सवारी नचलेकाले हिँडेर दमौली आइन् । बिहान आठ बजेदेखि नै मल लिन लाइनमा बसेकी उनले दिउँसो ४ः३० बजे हुँदासम्म पनि मल पाइनन् । ‘मल पाइने आशमा दिनभर लाइनमा बस्यौ, तर पाइएन,’ उनले भनिन्, ‘मल...