एजेन्सी । बलिउड महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आइरहेको चर्चित शो ‘कौन बनेगा करोडपति’ को १२औं सिजन आजबाट प्रसारण हुँदै छ ।
‘केबीसी १२’ आजबाट सोनी च्यानलमा हरेक सोमबारदेखि शुक्रबारसम्म राति ९ बजे (नेपालमा सवा ९ बजे) प्रसारण हुँदै छ ।
२० वर्षको यात्रामा ‘केबीसी’ पहिलोपटक बिनालाइभ अडियन्स सुरु हुन...
दक्षिण भारतीय तथा हिन्दी चलचित्रका चर्चित गायक एसपी बालासुव्रमण्यमको निधन भएको छ ।
उनको ७४ बर्षको उमेरमा आज निधन भएको हो ।
उनको चेन्नइको अस्पतालमा निधन भएको हो ।
जतिबेला नायक सलमान खानले बलिउडमा पाइला राख्दै थिए, सो समयमा सलमानको चलचित्रमा बालासुब्रमण्यमको स्वर सुन्न पाइन्थ्यो ।
‘मैने प्यार किया, साजन,...
एजेन्सी । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले लागुऔषध मुद्दामा बलिउडका अभिनेत्रीहरुलाई सोधपुछको लागि बोलाएको छ ।
एनसीबीले अभिनेत्री दीपिका पदुकोण, सारा अली खान, श्रद्धा कपुर, रकुल प्रित सिंह र फेसन डिजाइनर सिमोन खम्बाटालाई बोलाएको हो ।
एनसीबीले अभिनेत्री दीपिकालाई २५ सेप्टेम्बरमा बोलाएको छ ।
अहिले दीपिका गोवामा छिन् र एनसीबीमा...
नायक सुशान्त सिंह राजपुतको निधनपश्चात बलिउडका विभिन्न मुद्दाहरु सार्वजनिक भैरहेका छन् ।
नेपोटिज्मबाट सुरु भएको छानविन अहिले ड्रग्सको मुद्दामा पुगेको छ ।
सुशान्तकी प्रेमिका रिया चक्रवर्ती ड्रग्सकै मुद्दामा जेलमा छिन् ।
उनीमाथि लागेको आरोपको छानविन चलिरहेको छ ।
यसैविच, नायिका दीपिका पादुकोणको नाम पनि यो मुद्दामा जोडिएको छ ।
नायिका दीपिका...
नायिका रकुल प्रित सिंहले ड्रग्सको मुद्दामा आफ्नो नाम जोड्दै मिडियाले बदनाम गरेपछि अदालत गुहारेकी छिन् ।
रकुलले यो मुद्दामा आफ्नो नाम जर्बजस्ती प्रयोग गरिएको र यसमा मिडिया ट्रायल भैरहेको भन्दै आपत्ती जनाएकी छिन् ।
दिल्लीको उच्च न्यायलमा उनले उजुरी दिदै मिडिया ट्रायल तत्काल रोक्न माग गरेकी छिन् ।
नायिका रिया चक्रवर्तीले नारकोटिक्स...