fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणपछि भारतीय चलचित्र नगरी बलिउड निरन्तर त्यहाँका सञ्चारमाध्यम र सामाजिक सञ्जालको निशानामा पर्यो । तर, सुशान्तको पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएसँगै बलिउडको आत्मविश्वास फर्केको छ र संगठित प्रत्याक्रमणमा उत्रेको छ । बलिउडका निर्माताहरुको संगठन प्रोड्यूसर्स गिल्ड अफ इन्डियासहित चार एसोसिएसन तथा ३४ जना निर्माताहरुले भारतका विवादास्पद सञ्चारकर्मी...
नायक सुशान्त सिंह राजपुतको निधनपश्चात बलिउडका विभिन्न मुद्दाहरु सार्वजनिक भैरहेका छन् । नेपोटिज्मबाट सुरु भएको छानविन अहिले ड्रग्सको मुद्दामा पुगेको छ । सुशान्तकी प्रेमिका रिया चक्रवर्ती ड्रग्सकै मुद्दामा जेलमा छिन् । उनीमाथि लागेको आरोपको छानविन चलिरहेको छ । यसैविच, नायिका दीपिका पादुकोणको नाम पनि यो मुद्दामा जोडिएको छ । नायिका दीपिका...
इनरुवा । इनरुवाको बलाहामा सांगीतिक कला केन्द्र खुलेको छ । बहुभाषिक, सांस्कृतिक राष्ट्रिय अभियान अन्र्तगत सञ्चालनमा रहने गरी बलाहामा केन्द्रीय कार्यालयको स्थापना गरिएको हो । गायक तथा संगीतकार समेत रहेका स्थानीय झोटन मेहताले सांगीतिक कला केन्द्र सञ्चालनमा ल्याएका हुन् । प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला र नेता...
दक्षिण भारतीय तथा हिन्दी चलचित्रका चर्चित गायक एसपी बालासुव्रमण्यमको निधन भएको छ । उनको ७४ बर्षको उमेरमा आज निधन भएको हो । उनको चेन्नइको अस्पतालमा निधन भएको हो । जतिबेला नायक सलमान खानले बलिउडमा पाइला राख्दै थिए, सो समयमा सलमानको चलचित्रमा बालासुब्रमण्यमको स्वर सुन्न पाइन्थ्यो । ‘मैने प्यार किया, साजन,...
एजेन्सी । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले लागुऔषध मुद्दामा बलिउडका अभिनेत्रीहरुलाई सोधपुछको लागि बोलाएको छ । एनसीबीले अभिनेत्री दीपिका पदुकोण, सारा अली खान, श्रद्धा कपुर, रकुल प्रित सिंह र फेसन डिजाइनर सिमोन खम्बाटालाई बोलाएको हो । एनसीबीले अभिनेत्री दीपिकालाई २५ सेप्टेम्बरमा बोलाएको छ । अहिले दीपिका गोवामा छिन् र एनसीबीमा...