fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
नायिका रकुल प्रित सिंहले ड्रग्सको मुद्दामा आफ्नो नाम जोड्दै मिडियाले बदनाम गरेपछि अदालत गुहारेकी छिन् । रकुलले यो मुद्दामा आफ्नो नाम जर्बजस्ती प्रयोग गरिएको र यसमा मिडिया ट्रायल भैरहेको भन्दै आपत्ती जनाएकी छिन् । दिल्लीको उच्च न्यायलमा उनले उजुरी दिदै मिडिया ट्रायल तत्काल रोक्न माग गरेकी छिन् । नायिका रिया चक्रवर्तीले नारकोटिक्स...
मुम्बई । दीपावलीमा रिलिजको तयारीमा रहेको यस वर्षको अक्षय कुमारको पहिलो चलचित्र ‘लक्ष्मी बम्ब’ विवादमा फसेको छ । चलचित्रको शीर्षकलाई लिएर निर्माण टिम विवादमा तानिएको हो । चलचित्रको नाम परिवर्तन गर्नुपर्छ भन्दै श्री राजपुत कर्णी सेनाले निर्माण टिमलाई कानुनी सूचना पठाएको छ । अक्षय र कियारा आडवाणी अभिनीत यस चलचित्र...
बलिउड नायिका दिशा पटानी होलिडे मनाउनका लागि माल्दिभ्स पुगेकी छिन् । माल्दिभ्स पछिल्लो समयमा बलिउड कलाकारका लागि होलिडे मनाउने मुख्य गन्तव्य पनि बनिरहेको छ । दिशा र उनका प्रेमी टाइगर श्राफ पनि माल्दिभ्समा छन् । माल्दिभ्समा पुगेकी दिशाले सामाजिक संजालमा केही हट तस्वीर शेयर गरेकी छिन्, जसले अहिले सामाजिक संजालमा चर्चा...
इनरुवा । सुनसरी ईनरुवा घुमेर हेरौँला …. घर सोध्छौ भने ए सानू पूर्व ईनरुवा बोलको गित मार्फत इनरुवाका एक युवाले अमेरिकामा बसेर मातृभुमिलाई संसारभर चिनाउदै छन । इनरुवा ३ सखुवागाछीमा जन्मी हुर्केका उमेश रेग्मी केही वर्षदेखी अमेरिकाको रिचमोड भर्जिनिया शहरमा बसेर इनरुवालाई संसारभर रहेका नेपाली भाषीहरु माझमा परिचित गराउन सक्रिय...