fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौट आफ्नो बोलीअनुरुप आज (सेप्टेम्बर ९) सुरक्षासहित मुम्बईका लागि निस्किएकी छिन् । उनी आफ्नो घर मनालीबाट मुम्बईका लागि निस्किसकेको र दिउँसोसम्म मुम्बई पुग्‍ने नवभारत टाइम्सले जनाएको छ । कंगना स्वयंले पनि मुम्बईका लागि निस्कन लागेको जानकारी ट्विटरमार्फत दिएकी छिन् । निडर कंगनाले ट्विटरमा लेखेकी छिन्,...
चलचित्र क्षेत्र गसिपमा रमाउँछ । गसिप बजारमा रमाउने कला केही कलाकारसँग मात्र हुन्छ । चलचित्रमा काम होस् या नहोस्, नायिका प्रियंका कार्कीलाई चर्चामा आउने उपाय राम्रैसँग थाहा छ । आलोचनाले घेरिए पनि यी नायिका त्यसलाई सहजै ग्रहण गरिदिन्छिन् । यसैले त उनलाई आलोचनाले फरक पार्न छाडिसकेको छ । बिहेलगत्तै लकडाउन...
भारतमा सिनेमा हलहरु कहिलेबाट खुल्छन् पत्तो छैन । दैनिक ५० हजार भन्दा धेरै कोरोना संक्रमित देखिएकाले पनि यो बर्ष सिनेमा हल खुल्छन् भन्न सकिने अवस्था छैन । यसैले पनि निर्माताहरुले रिलिजका लागि तयार भएका चलचित्रहरुलाई धमाधम डिजिटल माध्यमबाट रिलिज गर्न थालेका छन् । एक दर्जन भन्दा बढी चलचित्र डिजिटल माध्यमबाट...
बलिउड नायक सुशान्त सिंह राजपुतको निधनको बिषयमा जाँच गर्न भारतको सर्वोच्च अदालतले सीवीआइलाई आदेश दिएको छ । बुधबार फैसला सुनाउँदै सर्वोच्चले सीवीआइलाई मुद्दाको जाँच गर्न आदेश दिएको हो । सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले भारतको पटनामा भैरहेको छानविनलाई मुम्बइमा ट्रान्सफर गरि पाउँ भनी सर्वोच्चमा अपिल गरेकी थिइन् । सर्वोच्च अदालतले ‘विहार...