fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
इनरुवा । इनरुवा नगरक्षेत्रमा रहेका १५ महिनादेखि १५ वर्षसम्मका करिब १९ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाईने भएको छ । इनरुवा नगरपालिकाका स्वास्थ्य अधिकृत सन्तोष देवका अनुसार आउँदो चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा टाइफाइड रोगविरुद्धको खोप लगाईने भएको हो । अधिकृत देवका अनुसार इनरुवामा १५ महिनादेखि...
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा रहेको इनरुवा अस्पतालाई सेवा सुविधा विस्तार गरि स्तरउन्नती गर्न नेपाल सरकारले १ करोड ५० लाख रकम अनुदान आएको छ । शनिवार इनरुवा अस्पताल अनुगमनका लागि आएका नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरोकारवालाहरुको भेलामा सो जानकारी गराएका हुन । मन्त्री कार्कीले जिल्लाको...
बर्जु गााउँपालिका, अमाहिवेल्हा सुनसरीको अनुरोध
इनरुवा । भगवती माध्यामिक विद्यालय इनरुवामा अध्यनरत एक सयजना गरीव तथा विपन्न परिवारका विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको छ । भगवती माविमा स्थापना गरिएको मधुकृष्ण सिग्देल तथा गोपालप्रसाद मायादेवी नेपाल अक्षयकोष र पूर्व विद्यार्थी गौरव दाहालबाट पोशास तथा शैक्षिक सामग्री छात्रवृति प्रदान गरिएको हो । समुदाय तथा परिवारको आर्थिक अवश्थाका कारण विद्यालयमा...
सुरेन्द्र चौधरी, औरावनी । कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप अभियानअन्र्तगत सुनसरीमा खोप लगाउने अभियानमा पछाडि परेका समुदायका सर्वसाधरणहरुको आर्कषण बढी देखिएको छ । इनरुवा नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत सन्तोष देवका अनुसार यसअघि विभिन्न भ्रमले खोप नलगाएका टोल वस्तीहरुमा सर्वसाधारण मानिसहरु खोप केन्द्रमा बिहानैदेखि लाईन लाग्दा भिड कायम रहेको हो...