fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
सुनसरी । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । झापा र सुनसरीबाट उपचारका लागि प्रतिष्ठानमा पुगेका दुई जनाको मृत्यु भएको हो । झापा मेचीनगर नगरपालिका ८ की ७२ वर्षे महिलाको आइतबार राती ८ बजे र सुनसरीको इनरुवा नगरपालिका ४ की ४९ वर्षे...
भाण्टावारी । सुनसरीको कोशी गाउँपालिकामा पहिलो पटक कक्षा ११ को पढाई सुरु भएको छ । गाउँपालिकामा उच्च शिक्षा गर्ने शैक्षिक संस्था नभएका कारण यहाँका विद्यार्थी झण्डै १० किलोमिटर परको इनरुवा जानु पर्ने बाध्यतामा रहँदै आएका थिए । अभिभावक र विद्यार्थीले लामो समयदेखि स्थानीय स्तरमै उच्च शिक्षा अध्ययनको ब्यवस्था हुनु पर्ने माग...
सुनसरी । सुनसरीको धरान स्थितका संस्थागत स्कुल, कलेजहरुले नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ को भर्नाको प्रकृया शुरु गरेका छन् । धरान आदर्श माविले साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ट्राभल एण्ड टुरीजम, एजुकेशन र ह्युम्यानिटिज संकायका लागि कक्षा ११ को पहिलो चरणको प्रवेश परिक्षा सञ्चालन गरेको हो । धरानका दर्जन...
इनरुवा । इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले नीजि विद्यालय गाई भैंसी पाल्न नखोलिएकाले सरकारबाट भइरहेको भेदभाव अन्त्य हुनुपर्ने बताएका छन् । प्याब्सन सुनसरीले शुक्रवार सुनसरीको इनरुवामा आयोजना गरेको जिल्लास्तरीय वकतृत्वकला प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् । निजी विद्यालयको योगदानलाई अवमूल्यन गर्दै निजी र सामुदायिक विद्यालयका विद्यार्थीमा...
इनरुवा । सुनसरी जिल्लामा आजदेखि विद्यालय तथा खोप केन्द्रहरुमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई टाइफाइड रोगविरुद्धको खोप लगाईने भएको छ । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा टाइफाइड रोगविरुद्धको खोप लगाईने भएको हो । स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईका अनुसार सुनसरी जिल्लामा १५...