fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
विराटनगर । प्रदेश १ सरकारले विराटनगरमा स्थापना गरेको कोभिड अस्पताल आवश्यक स्वास्थ्य उपकरणको अभावमा संक्रमितहरुले ज्यान गुमाउनु परेको घटना एक पछि अर्को गरी बाहिर आउँदा चर्को आलोचना खेपिरहनु परेको प्रदेश सरकारले सुविधा सम्पन्न लेभल टुको अस्पताल बनाउने गरी तयारी थालेको छ । आवश्यक जनशक्ति, आइसियु र भेन्टिलेटरको अभाव हुँदा सो...
कुमार लुईटेल, विराटनगर । प्रदेश १ का दुई जिल्ला कोरोना मुक्त देखिएका छन् । भोजपुर र सोलुखुम्बुमा कोरोना संक्रमित छैनन् । बाँकी ६ जिल्लामा पाँच जनासम्म मात्र संक्रमित छन् । दोहोरो अंकमा संक्रमित नभएका जिल्लामा संक्रमण घट्दो क्रममा देखिएको छ ।भोजपुरमा विदेशबाट आएका ६ जनामा र सोलुखुम्बुमा सात जनामा...
धरान - बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार मृत्यु भएका सप्तरीका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । मृतक राजविराज वडा नं. ४ का २८ वर्षीय युवक हुन् । ज्वरो आएको र सास फेर्न गाह्रो भएका युवकलाई सुरुमा उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको थियो । अवस्था गम्भीर रहेको...
सुनसरी । सुनसरीमा बिहीबार ४ सशस्त्र प्रहरी सहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीको श्रीपुर स्थित सीमा क्षेत्रमा खटिएका ४ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण भएको सशस्त्र प्रहरी बल सुनसरीले जनाएको छ । यो सँगै आज दुहबी नगरपालिकामा १ जना पुरुष, रामधुनी नगरपालिकामा १ जना पुरुष गरी ६...
सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना उपचारमा आएका र एक जना नर्समा र विराटनगरको नोवेल मेडिकल कलेजमा एक चिकित्सकसहित चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । बीपी प्रतिष्ठानको गाईनो वार्डमा उपचारका लागि आएका धनुषाका दुई जना २९ र ३५ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो । यसै...