fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
इनरुवा । बालबिकास केन्द्रका शिक्षिका र बिद्यालय कर्मचारीले मंगलबारसमेत इनरुवा नगरपालिकामा धर्ना दिएका छन । बढेको तलब नदिइएको भन्दै आन्दोलित शिक्षक कर्मचारीले माग सुनुवाई नभएको भन्दै आन्दोलनलाई निरन्तरता दिएका हुन । आन्दोलित पक्षले धर्नालाई निरन्तरता दिएपनि पूर्व घोषित कार्यक्रमअनुसार कार्यालय तालाबन्दी भने गर्न सकेनन । कार्यालय समय लगत्तै नगरपालिका मूल गेटमा भेला...
इनरुवा । इनरुवा नगर प्याब्सनले नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । नगर प्याब्सनको दोस्रो अधिवेशनले रमेशप्रसाद गुरागाईको अध्यक्षतामा ७ सदस्यीय कमिटी चयन गरेको हो । चयन पदाधिकारीतर्फ सचिव गंगाराम मण्डल र कोषाध्यक्ष लोकनारायण मेहता रहेका छन । त्यसैगरी सदस्यहरु तर्फ सन्तोष भट्टराई, असफाक आलम, हरिशरण साह र करुणा श्रेष्ठ...
इनरुवा । इनरुवा नगरपालिकाले आफ्नो क्षेत्रमा भौतिक उपस्थितिमै पठनपाठन सुरु गरेका विद्यालयहरुको अनुगमन सुरु गरेको छ । कोरोनाको जोखिमका बाबजुत खुलाइएका बिद्यालयले स्वास्थ्यका मापदण्ड पालना गरे नगरेको निक्र्यौल गर्न अनुगमन थालिएको इनरूवा नगरपालिकाको कार्यालयले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत समेत रहेका नगर शिक्षा प्रमुख डिल्ली निरौला नेतृत्वको टोलीले बिद्यालय अनुगमन...
औरावनी । सुनसरीको गढी गाउँपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा भौतिक उपस्थितिमा आगामी असोज ४ गतेबाट भौतिक रुपमै पठनपाठन हुने भएका छन । गढी गाउँपालिकाका शिक्षा शाखाका अधिकृत छवी खड्काका अनुसार गाउँपालिकाको कार्यपालिका बैठकले कोरोना महामारीको अवश्थालाई मध्यनजर गरि आवश्यक स्वास्थ्य मापदण्ड पुरा गरि विद्यालय खोल्ने निर्णय गरेको हो । अधिकृत...
भाण्टावारी । सुनसरीको कोशी गाउँपालिकामा पहिलो पटक कक्षा ११ को पढाई सुरु भएको छ । गाउँपालिकामा उच्च शिक्षा गर्ने शैक्षिक संस्था नभएका कारण यहाँका विद्यार्थी झण्डै १० किलोमिटर परको इनरुवा जानु पर्ने बाध्यतामा रहँदै आएका थिए । अभिभावक र विद्यार्थीले लामो समयदेखि स्थानीय स्तरमै उच्च शिक्षा अध्ययनको ब्यवस्था हुनु पर्ने माग...