एप्पलले मंगलबार सार्वजनिक गरेको आइफोन १२ संस्करणले चिनियाँ बजारमा आफूलाई कसरी उभ्याउला भन्ने प्रश्न सर्वत्र उठेको छ ।
अमेरिका र चीनबीच व्यापार युद्ध चलिरहेको र अमेरिकाले चिनिया स्मार्टफोन कम्पनी हुवावेमाथि प्रतिबन्ध लगाएको अवस्थामा नयाँ आइफोनको चिनिया बजारमा भविष्य के होला ? भन्ने चासोको विषय बन्नु स्वभाविकै हो ।
एप्पलले सार्वजनिक गरेका...
इनरुवा । कोरोना संक्रमणको कारण विद्यालयको पठनपाठन सुरु हुन नसकीरहेको अवस्थामा विद्यालय र विद्यार्थीबीच टुटेको सम्बन्ध स्थापित गर्दै भौतिक दुरी कायम गरी पठनपाठन सुरु गर्ने विश्वकै उत्कृष्ट ई–लर्निङ सफ्टवेयर मुडल नेपालमै पहिलो पटक प्रदेश १ मा प्रवेश गरेको छ ।
नेपालमै रहेको सर्वरमार्फत पठनपाठनको ब्यवस्थापन मिलाउने यो सफ्टवेयरले एकैपटक दुई...
इनरुवा । इनरुवा ९ स्थित भगवति मन्दिरमा यस वर्ष परम्परागत रुपमा गरिदै आएको सवै पूजाआजाको कार्यक्रम यस पटकको नवरात्रीमा नहुने भएको छ ।
भगवति मन्दिर बविया सञ्चालन कार्यसमिति अध्यक्ष संजयप्रसाद श्रेष्ठको अध्यक्षतामा सरोकारवालाहरुको भेलाले मन्दिरमा प्रत्येक वर्ष दिदै आएको बलि पूजा नगर्ने निर्णय गरेको हो ।
मन्दिर सञ्चालक समितिका सह–सचिव विनोद...
इनरुवा । शनिवार सुनसरीमा हालसम्मकै एकैदिनमा थपिदै आएका संक्रमितहरुको किर्तिमानी संख्या थपिएको छ ।
शनिवार एकदिनमा मात्रै सुनसरीमा १ सय २२ जना नयाा संक्रमित थपिएका छन ।
सोसहित प्रदेश एकमा पछिल्लो २४ घण्टामा २५५ जना कोरोना संक्रमित थपिएका छन् ।
सुनसरी र प्रदेशमा थपिएको दुबै संख्या अहिलेसम्मकै किर्तिमानी संख्या...
इन्टरनेट जाएन्ट गुगलले विश्वका समाचार संस्थाहरुलाई आगामी ३ वर्ष भित्रमा १ अर्ब डलर रकम भुक्तानी गर्ने योजना सार्वजनिक गरेको छ ।
विश्वका विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित समाचारहरु आफ्नो वेबपेजमा समेत राख्ने गरेको गुगलले त्यसबापत सञ्चारमाध्यमहरुलाई रकम भुक्तानी गर्ने भएको हो ।
पछिल्लो समय विश्वका चर्चित चर्चित पत्रिका तथा समाचार एजेन्सीहरुले आफ्ना...