fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
भोक्राहा । सुनसरीको भोक्राहा नरसिह गाँउपालिकाका सवै वडामा अनलाइनका माध्यमबाट आइतवारदेखी कार्यालयको कामकाज संचालनमा ल्याईएको छ । भोक्राहा नरसिह गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहताका अनुसार गाउपालिकामा रहेका आठ वटा वडा कार्यालय र गाउपालिकामा कार्यरत जिम्मेवार कर्मचारीलाई अनलाइन सुचना प्रविधि समबन्धी तालिम दिएर आइतवार कार्यालयको कामकाज अनलाइन मार्फत सुरु गरिएको...
इन्टरनेट जाएन्ट गुगलले विश्वका समाचार संस्थाहरुलाई आगामी ३ वर्ष भित्रमा १ अर्ब डलर रकम भुक्तानी गर्ने योजना सार्वजनिक गरेको छ । विश्वका विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित समाचारहरु आफ्नो वेबपेजमा समेत राख्ने गरेको गुगलले त्यसबापत सञ्चारमाध्यमहरुलाई रकम भुक्तानी गर्ने भएको हो । पछिल्लो समय विश्वका चर्चित चर्चित पत्रिका तथा समाचार एजेन्सीहरुले आफ्ना...
अमेरिकी कम्पनी एप्पल भारतीय बजारमा प्रवेश गरेको २० वर्ष पुगिसकेको छ । अब बल्ल एप्पलले भारतीय बजारमा आफैंले प्रत्यक्ष रुपमा आफ्ना उत्पादनहरु बेच्ने भएको छ । बुधबार एप्पलले भारतमा आफ्नो पहिलो अनलाइन स्टोर खोलेको छ । विश्वको सबैभन्दा ठूलो मध्येको एक अर्थतन्त्र भएको मुलुक भारतमा पहिलो अनलाइन स्टोर खोल्ने कदमलाई...
आगामी नोभेम्बर ३ मा हुने अमेरिकी राष्ट्रपतीय चुनावको एक हप्ता अगावैबाट कुनैपनि नयाँ राजनीतिक विज्ञापन प्रकाशन नगर्ने फेसबुकले घोषणा गरेको छ । तर पहिलेदेखि नै फेसबुकमा प्रकाशित विज्ञापनहरु भने निरन्तर रहने फेसबुक सिइओ मार्क जुकरबर्गले खुलासा गरेका छन् । साथै मत गणना अगावै आफ्नो विजयको घोषणा गर्ने उम्मेदवारका पोष्टहरुमा फेसबुकले कैफियत...
केही वर्षयता फेसबुक सीईओ मार्क जुकरबर्गले सोसल नेटवर्किङ साइट फेसबुक र कम्पनीका अन्य लोकप्रिय सोसल मिडिया प्लाटर्फमहरु इन्स्टाग्राम र ह्वाट्सएपलाई एकीकृत गर्ने बताउँदै आएका छन् । गत महिना मात्रै फेसबुकले उसको एन्ड्रोइड तथा आईओएस एपमा मेसेन्जर च्याट र इन्स्टाग्राम डाइरेक्ट मेसेजलाई मर्ज गर्ने प्रयास सुरु गर्‍यो । उक्त मर्जरमा निकट...