fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
अमेरिकी कम्पनी एप्पल भारतीय बजारमा प्रवेश गरेको २० वर्ष पुगिसकेको छ । अब बल्ल एप्पलले भारतीय बजारमा आफैंले प्रत्यक्ष रुपमा आफ्ना उत्पादनहरु बेच्ने भएको छ । बुधबार एप्पलले भारतमा आफ्नो पहिलो अनलाइन स्टोर खोलेको छ । विश्वको सबैभन्दा ठूलो मध्येको एक अर्थतन्त्र भएको मुलुक भारतमा पहिलो अनलाइन स्टोर खोल्ने कदमलाई...
बीबीसी । आइतबारदेखि अमेरिकाका सबै एपस्टोरबाट वीच्याट र टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम समयमा सहमति जनाएमा मात्र यो कदम रोकिने नत्र अमेरिकावासीहरुले अब टिकटक र वीच्याट दुवै चलाउन नपाउने अमेरिकाको वाणिज्य विभागले बताएको हो । ट्रम्प प्रशासनका अनुसार यी दुवै कम्पनीले अमेरिकी प्रयोगकर्ताको डाटा...
इनरुवा । कोरोना संक्रमणको कारण विद्यालयको पठनपाठन सुरु हुन नसकीरहेको अवस्थामा विद्यालय र विद्यार्थीबीच टुटेको सम्बन्ध स्थापित गर्दै भौतिक दुरी कायम गरी पठनपाठन सुरु गर्ने विश्वकै उत्कृष्ट ई–लर्निङ सफ्टवेयर मुडल नेपालमै पहिलो पटक प्रदेश १ मा प्रवेश गरेको छ । नेपालमै रहेको सर्वरमार्फत पठनपाठनको ब्यवस्थापन मिलाउने यो सफ्टवेयरले एकैपटक दुई...
ढाका । दक्षिण कोरियाली विशाल प्रविधि कम्पनी सामसङले आफ्नो पछिल्लो संस्करणको नोट २० र नोट २० अल्ट्रा ५ जी बंगलादेशबाट उत्पादन गर्ने निर्णय गरेको छ । दक्षिण कोरियाको यस्तो निर्णयले बंगलादेशको उत्पादन क्षमताले विश्वव्यापी स्वीकृतिको अर्को खुड्‌किलो पार गरेको छ । ५ अगस्तमा विश्वव्यापीरुपमा सार्वजनिक गरिएको ह्यान्डसेटले पाँचौं-जेनेरेसनको सेलुलर नेटवर्क...
इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरी कर्मचारीका लागि १० दिने इलेक्ट्रिक तालिम सञ्चालनमा ल्याएको छ । पाथिभरा हिमालयन पोलिटेक्निक इन्ष्टिच्यूट इटहरीसँगको सहकार्यमा जिप्रका सुनसरीले तालिम सञ्चालनमा ल्याएको हो । जिल्ला प्रहरी कार्यालयको हलमा सञ्चालित तालिममा मातहत कार्यालयका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको छ । सो तालिमको सुनसरीका प्रहरी प्रमुख कमल थापाले...