fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
सोसल मिडिया प्लाटफर्म फेसबुकको सर्वोच्च निगरानी निकायको रुपमा ओभरसाइट बोर्डले आगामी अक्टोबरको मध्यदेखि आफ्नो कार्य सुरु गर्ने भएको छ । उक्त बोर्डलाई फेसबुकको सर्वोच्च अदालतको संज्ञासमेत दिइएको छ । किनकी प्रयोगकर्ताहरुले फेसबुकको कार्यकारी निकायद्वारा गरिएका निर्णयहरुमा चित्त नबुझेमा उक्त बोर्ड समक्ष पुनरावेदन गर्न सक्नेछन् । आफ्ना पोष्टहरु फेसबुकले हटाएको र त्यस्तो...
अमेरिकी कम्पनी एप्पल भारतीय बजारमा प्रवेश गरेको २० वर्ष पुगिसकेको छ । अब बल्ल एप्पलले भारतीय बजारमा आफैंले प्रत्यक्ष रुपमा आफ्ना उत्पादनहरु बेच्ने भएको छ । बुधबार एप्पलले भारतमा आफ्नो पहिलो अनलाइन स्टोर खोलेको छ । विश्वको सबैभन्दा ठूलो मध्येको एक अर्थतन्त्र भएको मुलुक भारतमा पहिलो अनलाइन स्टोर खोल्ने कदमलाई...
चिनियाँ मेसेजिङ तथा भुक्तानी एप विच्याटमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको तयारीलाई अमेरिकाको एक अदालतले रोकिदिएको छ । अमेरिकी मेजिस्ट्रेट अदालतको न्यायाधीश लउरेल बीलरले विच्याटमाथिको प्रतिबन्धले वाक् स्वतन्त्रताको संवैधानिक हकमाथि गम्भीर प्रश्न उठाएको भन्दै विच्याटमाथि प्रतिबन्ध नलगाउन आदेश दिएका हुन् । अमेरिकी वाणिज्य मन्त्रालयले आइतबारदेखि लागू हुनेगरी विच्याटमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको...
बीबीसी । आइतबारदेखि अमेरिकाका सबै एपस्टोरबाट वीच्याट र टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम समयमा सहमति जनाएमा मात्र यो कदम रोकिने नत्र अमेरिकावासीहरुले अब टिकटक र वीच्याट दुवै चलाउन नपाउने अमेरिकाको वाणिज्य विभागले बताएको हो । ट्रम्प प्रशासनका अनुसार यी दुवै कम्पनीले अमेरिकी प्रयोगकर्ताको डाटा...
काठमाडौं । अमेरिकी कम्पनी एप्पलले सिंगापुरमा आफ्नो प्रभाव प्रचूर रुपमा विस्तार गरिसकेको छ । अघिल्लो हप्ता एप्पलले सिंगापुरमा विश्वकै पहिलो समुद्रमा तैरिएको मनमोहक एप्पल स्टोर सञ्चालन गर्यो । सिंगापुरको मेरिना बे स्याण्डस्थित समुद्रमा रहेको पुरानो नाइटक्लब भवनमा एप्पल स्टोर खोलिएको थियो । उक्त स्टोर सिंगापुरमा रहेको एप्पलको तेश्रो एप्पल...