fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
इनरुवा । सुनसरी सदरमुकाम इनरुवालाई आधारक्षेत्र बनाएर पछिल्लो समय निजी इन्टरनेट सेवा प्रदायकहरुले आफ्नो सेवा विस्तार गर्न क्रम बढेको छ । यसक्रममा पछिल्लो पटक मंगलवार इनरुवामा भायानेट नाम गरेको इन्टरनेट सेवा प्रदायकले औपचारिक कार्यक्रमका बिच आफ्नो सेवा सुचारु गरेको छ । उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष विरेन्द्र साह र १ नं...
हरेक वर्ष सेप्टेम्बर महिनामा विशेष कार्यक्रमको आयोजना गरी आइफोन लगायतका आफ्ना नयाँ नयाँ प्रडक्ट सार्वजनिक गर्ने गरेको एप्पलले यो पटक पनि त्यसलाई निरन्तरता दिने भएको छ । तथापि कोरोना भाइरस महामारीका कारण यो पटक एप्पलको उक्त समारोह भर्चुअल विधिबाट हुनेछ । सेप्टेम्बर १५ तारेखमा आयोजना हुने एप्पलको सो भर्चुअल इभेन्टमा नयाँ...
केही वर्षयता फेसबुक सीईओ मार्क जुकरबर्गले सोसल नेटवर्किङ साइट फेसबुक र कम्पनीका अन्य लोकप्रिय सोसल मिडिया प्लाटर्फमहरु इन्स्टाग्राम र ह्वाट्सएपलाई एकीकृत गर्ने बताउँदै आएका छन् । गत महिना मात्रै फेसबुकले उसको एन्ड्रोइड तथा आईओएस एपमा मेसेन्जर च्याट र इन्स्टाग्राम डाइरेक्ट मेसेजलाई मर्ज गर्ने प्रयास सुरु गर्‍यो । उक्त मर्जरमा निकट...
आगामी नोभेम्बर ३ मा हुने अमेरिकी राष्ट्रपतीय चुनावको एक हप्ता अगावैबाट कुनैपनि नयाँ राजनीतिक विज्ञापन प्रकाशन नगर्ने फेसबुकले घोषणा गरेको छ । तर पहिलेदेखि नै फेसबुकमा प्रकाशित विज्ञापनहरु भने निरन्तर रहने फेसबुक सिइओ मार्क जुकरबर्गले खुलासा गरेका छन् । साथै मत गणना अगावै आफ्नो विजयको घोषणा गर्ने उम्मेदवारका पोष्टहरुमा फेसबुकले कैफियत...
छोटो भिडियो शेयर गरिने लोकप्रिय एप टिकटक तथा उसको मातृ कम्पनी बाइट डान्ससँग कारोबारमा रोक लगाउने अमेरिकी सरकारको कार्यकारी आदेशविरुद्ध टिकटकले अदालतको ढोका ढक्ढकाउने भएको छ । यही सोमबार टिकटकले ट्रम्प प्रशासनको आदेशविरुद्ध अदालतमा अपिल गर्ने तयारी गरिरहेको रोयटर्सले उल्लेख गरेको छ । गत अगष्ट ११ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले...