fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
ढाका । दक्षिण कोरियाली विशाल प्रविधि कम्पनी सामसङले आफ्नो पछिल्लो संस्करणको नोट २० र नोट २० अल्ट्रा ५ जी बंगलादेशबाट उत्पादन गर्ने निर्णय गरेको छ । दक्षिण कोरियाको यस्तो निर्णयले बंगलादेशको उत्पादन क्षमताले विश्वव्यापी स्वीकृतिको अर्को खुड्‌किलो पार गरेको छ । ५ अगस्तमा विश्वव्यापीरुपमा सार्वजनिक गरिएको ह्यान्डसेटले पाँचौं-जेनेरेसनको सेलुलर नेटवर्क...
चर्चित कम्पनी टेस्ला तथा स्पेस एक्सका सीईओ अमेरिकी अर्बपति एलोन मस्क विश्वका सर्वाधिक धनी व्यक्तिको चौथो स्थानमा उक्लिएका छन् । ब्लुम्बर्गको रिपोर्टअनुसार चालू वर्ष सन् २०२० सुरु भएयता मात्रै मस्कको सम्पत्ति ५७ अर्ब डलर थपिएको छ । बिहीबार टेस्ला कम्पनीको शेयर मूल्यमा ११ प्रतिशतको बढोत्तरी भएसँगै एकैदिन मस्कको सम्पत्ति ७ अर्ब...
भारतमा आफ्नो व्यापारिक स्वार्थका लागि फेसबुकले भारतीय सत्तारुढ राजनीतिक दलसँग साठगाँठ गरेको आरोप लागेको छ । वालस्ट्रिट जर्नलले आफ्नो एक रिपोर्टमा दाबी गरेअनुसार फेसबुकले भारतमा आफ्नो व्यापारिक स्वार्थलाई मध्यनजर गर्दै सत्तारुढ भारतीय जनता पार्टीका नेताहरुका घृणा फैलाउने खालका अभिव्यक्तिहरुप्रति समेत नजरअन्दाज गर्ने गरेको छ । यस्तो आरोपपछि आलोचना खेपिरहेको फेसबुकले अन्ततः...