fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
इनरुवा । सुनसरी जिल्लामा आजदेखि विद्यालय तथा खोप केन्द्रहरुमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई टाइफाइड रोगविरुद्धको खोप लगाईने भएको छ । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा टाइफाइड रोगविरुद्धको खोप लगाईने भएको हो । स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईका अनुसार सुनसरी जिल्लामा १५...
इनरुवा । इनरुवा ३ स्थित राधाकृष्ण मन्दिर निमार्णका लागि इनरुवा नगरपालिकाले गठन गरेको उपभोत्ता समितीमा दलिय भागवण्डा नमिल्दा विकास योजना फिर्ता हुने गरि विवाद भएको छ । मन्दिर निर्माण उपभोक्ता समितीमा ३ नम्बर वडा कार्यालयले एकलौटी रुपमा मानिसहरु राखेको भन्दै नेपाली काग्रेस ३ नम्बर वडा कार्यसमितीले लेटर प्याडमा उपभोक्ता समिती...
इनरुवा । इनरुवा नगरक्षेत्रमा रहेका १५ महिनादेखि १५ वर्षसम्मका करिब १९ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाईने भएको छ । इनरुवा नगरपालिकाका स्वास्थ्य अधिकृत सन्तोष देवका अनुसार आउँदो चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा टाइफाइड रोगविरुद्धको खोप लगाईने भएको हो । अधिकृत देवका अनुसार इनरुवामा १५ महिनादेखि...
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा रहेको इनरुवा अस्पतालाई सेवा सुविधा विस्तार गरि स्तरउन्नती गर्न नेपाल सरकारले १ करोड ५० लाख रकम अनुदान आएको छ । शनिवार इनरुवा अस्पताल अनुगमनका लागि आएका नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरोकारवालाहरुको भेलामा सो जानकारी गराएका हुन । मन्त्री कार्कीले जिल्लाको...
बर्जु गााउँपालिका, अमाहिवेल्हा सुनसरीको अनुरोध