fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
इनरुवा । इनरुवा नगरपालिकाले आफ्नो क्षेत्रमा भौतिक उपस्थितिमै पठनपाठन सुरु गरेका विद्यालयहरुको अनुगमन सुरु गरेको छ । कोरोनाको जोखिमका बाबजुत खुलाइएका बिद्यालयले स्वास्थ्यका मापदण्ड पालना गरे नगरेको निक्र्यौल गर्न अनुगमन थालिएको इनरूवा नगरपालिकाको कार्यालयले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत समेत रहेका नगर शिक्षा प्रमुख डिल्ली निरौला नेतृत्वको टोलीले बिद्यालय अनुगमन...
इनरुवा । इनरुवावासीका माझमा बहुप्रतिक्षित गित सुनसरी इनरुवा बोलको गितको म्युजिक भिडियो रिलिज गरिएको छ । हाल अमेरिकामा बसोबास गर्ने इनरुवा ३ निवासी उमेश रेग्मीको गीत ’सुनसरी इनरुवा’ को म्युजिक भिडियो बुधवार सार्वजनिक भएको हो । सुनसरी इनरूवा घूमेर हेरौला के देख्यौ सानु तिमिले, म भित्र त्यस्तो गाउदै हिडने गाउ सहर...
इनरुवा । सुनसरी सदरमुकाम इनरुवालाई आधारक्षेत्र बनाएर पछिल्लो समय निजी इन्टरनेट सेवा प्रदायकहरुले आफ्नो सेवा विस्तार गर्न क्रम बढेको छ । यसक्रममा पछिल्लो पटक मंगलवार इनरुवामा भायानेट नाम गरेको इन्टरनेट सेवा प्रदायकले औपचारिक कार्यक्रमका बिच आफ्नो सेवा सुचारु गरेको छ । उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष विरेन्द्र साह र १ नं...
भाण्टावारी । सुनसरीको कोशी गाउँपालिकामा पहिलो पटक कक्षा ११ को पढाई सुरु भएको छ । गाउँपालिकामा उच्च शिक्षा गर्ने शैक्षिक संस्था नभएका कारण यहाँका विद्यार्थी झण्डै १० किलोमिटर परको इनरुवा जानु पर्ने बाध्यतामा रहँदै आएका थिए । अभिभावक र विद्यार्थीले लामो समयदेखि स्थानीय स्तरमै उच्च शिक्षा अध्ययनको ब्यवस्था हुनु पर्ने माग...
इनरुवा । २०६५ भदौ २ गते सप्तकोशी नदीले तटबन्ध फुटाएर मरुभूमीमा परिणत गरिदिएको आफ्नो परिवारको अन्नदाता जग्गालाई हेरेर पुर्पुरोमा हात राख्ने किसानहरु यतिवेला त्यही मरुभूमीमा सुन फलाउने योजनामा ब्यस्त छन । सुनसरीको कोशी गाउँपालिकाले अध्यक्ष कृषि आधुनिकीकरण परियोजना सुरु गरेर मरुमूमी बनेको जग्गामा उपयूक्त खेती गर्ने योजनासहित अनुदान दिन थालेपछि...