fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
इनरुवा । अत्याधिक चिसोका कारण सुनसरी सदरमुकाम इनरुवा र छिमेकी भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रका विद्यालयहरु बन्द गरिएको छ । केही दिनदेखिको निरन्तरको शितलहर र कठ्याङ्ग्रिने चिसोका कारण जनजीवन प्रभावित बन्न थालेपछि इनरुवा नगरपालिकाले आइतवारदेखि मंगलबारसम्म नगरभित्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले शनिवार अवेर एक...
नायिका रकुल प्रित सिंहले ड्रग्सको मुद्दामा आफ्नो नाम जोड्दै मिडियाले बदनाम गरेपछि अदालत गुहारेकी छिन् । रकुलले यो मुद्दामा आफ्नो नाम जर्बजस्ती प्रयोग गरिएको र यसमा मिडिया ट्रायल भैरहेको भन्दै आपत्ती जनाएकी छिन् । दिल्लीको उच्च न्यायलमा उनले उजुरी दिदै मिडिया ट्रायल तत्काल रोक्न माग गरेकी छिन् । नायिका रिया चक्रवर्तीले नारकोटिक्स...
बलिउड नायिका दिशा पटानी होलिडे मनाउनका लागि माल्दिभ्स पुगेकी छिन् । माल्दिभ्स पछिल्लो समयमा बलिउड कलाकारका लागि होलिडे मनाउने मुख्य गन्तव्य पनि बनिरहेको छ । दिशा र उनका प्रेमी टाइगर श्राफ पनि माल्दिभ्समा छन् । माल्दिभ्समा पुगेकी दिशाले सामाजिक संजालमा केही हट तस्वीर शेयर गरेकी छिन्, जसले अहिले सामाजिक संजालमा चर्चा...
भाण्टावारी । सुनसरीको कोशी गाउँपालिकामा पहिलो पटक कक्षा ११ को पढाई सुरु भएको छ । गाउँपालिकामा उच्च शिक्षा गर्ने शैक्षिक संस्था नभएका कारण यहाँका विद्यार्थी झण्डै १० किलोमिटर परको इनरुवा जानु पर्ने बाध्यतामा रहँदै आएका थिए । अभिभावक र विद्यार्थीले लामो समयदेखि स्थानीय स्तरमै उच्च शिक्षा अध्ययनको ब्यवस्था हुनु पर्ने माग...
काशी पोखरेल । कोभिडका जस्ता लक्षण (ज्वरो, खोकी, अरू बेलाभन्दा फरक/बढी टाउको/जिउ दुख्ने वा जिउ गल्ने/कमजोर हुने, गन्ध वा स्वाद हराउने, पखाला चल्ने) देखिने बित्तिकै चाँडो भन्दा चाँडो पिसिआर परीक्षण गरिहाल्नु अत्यन्त जरुरी छ है। यसो भन्नुका कारणहरूः १. यदि सिकिस्त भइयो भने तुरुन्त सही उपचार शुरु गर्न पाइन्छ, र अनावश्यक...