fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
इनरुवा । सुनसरीको इटहरी स्थित पूर्व–पश्चिम राजमार्गमा बुधवार मध्यरातमा सवारी दुर्घटना हुँदा इनरुवाका दुई युवाको मृत्यु भएको छ । १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी उपमहानगरपालिका– १६ स्थित लायन्स क्लब चोकमा सवारी दुर्घटनामा परेर इनरुवा–२ का २५ वर्षिय सुशान्त भट्टराई र संखुवासभा चिचिला–२ घर भई हाल इनरुवा...
इनरुवा । भगवती माध्यामिक विद्यालय इनरुवामा अध्यनरत एक सयजना गरीव तथा विपन्न परिवारका विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको छ । भगवती माविमा स्थापना गरिएको मधुकृष्ण सिग्देल तथा गोपालप्रसाद मायादेवी नेपाल अक्षयकोष र पूर्व विद्यार्थी गौरव दाहालबाट पोशास तथा शैक्षिक सामग्री छात्रवृति प्रदान गरिएको हो । समुदाय तथा परिवारको आर्थिक अवश्थाका कारण विद्यालयमा...
इनरुवा । चाडपर्वमा हुने पशुवलि रोक्नका लागि सामाजिक जागरण ल्याउन इनरुवामा दवावमुलक आध्यात्मिक -याली आयोजना गरिएको छ । पूर्णब्रह कविर उपाध्याय समाज नेपालको आयोजनामा भएको पशुवलिविरुद्ध आध्यात्मिक शान्ती -याली नाम दिएको कार्यक्रममा सयौको संख्यामा सहभागी भएका अहिंसावादीहरुले पशुवलि मानवताको पक्षमा नभएको भन्दै ठुला चाडपर्वका नाममा हुने वलि प्रथा रोक्न माग...
सुरेन्द्र चौधरी, औरावनी । कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप अभियानअन्र्तगत सुनसरीमा खोप लगाउने अभियानमा पछाडि परेका समुदायका सर्वसाधरणहरुको आर्कषण बढी देखिएको छ । इनरुवा नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत सन्तोष देवका अनुसार यसअघि विभिन्न भ्रमले खोप नलगाएका टोल वस्तीहरुमा सर्वसाधारण मानिसहरु खोप केन्द्रमा बिहानैदेखि लाईन लाग्दा भिड कायम रहेको हो...
इनरुवा । बालबिकास केन्द्रका शिक्षिका र बिद्यालय कर्मचारीले मंगलबारसमेत इनरुवा नगरपालिकामा धर्ना दिएका छन । बढेको तलब नदिइएको भन्दै आन्दोलित शिक्षक कर्मचारीले माग सुनुवाई नभएको भन्दै आन्दोलनलाई निरन्तरता दिएका हुन । आन्दोलित पक्षले धर्नालाई निरन्तरता दिएपनि पूर्व घोषित कार्यक्रमअनुसार कार्यालय तालाबन्दी भने गर्न सकेनन । कार्यालय समय लगत्तै नगरपालिका मूल गेटमा भेला...