fbpx
17 C
Inaruwa
बुधवार, डिसेम्बर 7, 2022
इनरुवा । इनरुवा नगर प्याब्सनले नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । नगर प्याब्सनको दोस्रो अधिवेशनले रमेशप्रसाद गुरागाईको अध्यक्षतामा ७ सदस्यीय कमिटी चयन गरेको हो । चयन पदाधिकारीतर्फ सचिव गंगाराम मण्डल र कोषाध्यक्ष लोकनारायण मेहता रहेका छन । त्यसैगरी सदस्यहरु तर्फ सन्तोष भट्टराई, असफाक आलम, हरिशरण साह र करुणा श्रेष्ठ...
इनरुवा । इनरुवा नगरपालिकाले आफ्नो क्षेत्रमा भौतिक उपस्थितिमै पठनपाठन सुरु गरेका विद्यालयहरुको अनुगमन सुरु गरेको छ । कोरोनाको जोखिमका बाबजुत खुलाइएका बिद्यालयले स्वास्थ्यका मापदण्ड पालना गरे नगरेको निक्र्यौल गर्न अनुगमन थालिएको इनरूवा नगरपालिकाको कार्यालयले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत समेत रहेका नगर शिक्षा प्रमुख डिल्ली निरौला नेतृत्वको टोलीले बिद्यालय अनुगमन...
औरावनी । सुनसरीको गढी गाउँपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा भौतिक उपस्थितिमा आगामी असोज ४ गतेबाट भौतिक रुपमै पठनपाठन हुने भएका छन । गढी गाउँपालिकाका शिक्षा शाखाका अधिकृत छवी खड्काका अनुसार गाउँपालिकाको कार्यपालिका बैठकले कोरोना महामारीको अवश्थालाई मध्यनजर गरि आवश्यक स्वास्थ्य मापदण्ड पुरा गरि विद्यालय खोल्ने निर्णय गरेको हो । अधिकृत...
औरावनी । सुनसरीको गढी गाउँपालिका ५ र ६ का किसानहरुले गडन खोलामा बाँध बाँधेर सिचाईको व्यवस्था मिलाउन माग गरेका छन् । इनरुवा र गढी गाउँपालिकाको सीमामा पर्ने सो खोलाबाट करिब तीन हजार हेक्टर क्षेत्रफलमा सिचाईको सम्भावना रहेकोले गडन खोलामा बाँध बाँधेर सिचाईको व्यवस्था मिलाउन स्थानीयले माग गरेका हुन । विगतमा स्थानीयहरुले...
भाण्टावारी । सुनसरीको कोशी गाउँपालिकामा पहिलो पटक कक्षा ११ को पढाई सुरु भएको छ । गाउँपालिकामा उच्च शिक्षा गर्ने शैक्षिक संस्था नभएका कारण यहाँका विद्यार्थी झण्डै १० किलोमिटर परको इनरुवा जानु पर्ने बाध्यतामा रहँदै आएका थिए । अभिभावक र विद्यार्थीले लामो समयदेखि स्थानीय स्तरमै उच्च शिक्षा अध्ययनको ब्यवस्था हुनु पर्ने माग...